बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलियो, राेग फैलन सक्ने सम्भावना

शेयेर गर्नुहोस

टीकापुर/ कैलाली लगायत सुदुरपश्चिमका अधिकांस क्षेत्रमा बाढी पछि दुर्गन्ध फैलिएको छ ।
बाढी तथा डुवानका कारण धानवालि लगायत अन्य अन्नपात भिजेर कुहिदा बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलिएको हाे ।

अन्नपात कुहिदा दुर्गन्ध फैलिए संगै विभिन्न राेगहरु फैलन सक्ने सम्भावना देखिएको छ ।
स्वास्थ्यकर्मीका अनुसार यस्तो अवस्थामा छाला सम्बन्धि विभिन्न राेगहरु, श्वास प्रश्वास सम्बन्धि राेगहरु जस्तै रुघाखोकी, सर्दी जुखामका समस्याहरु देखिन सक्ने सम्भावना बढी हुन्छ ।

खानेपानी समेत दुर्गन्धित भएकोले पेट सम्बन्धित बिभन्न राेगहरु जस्तैः झाडापखाला, आउपर्ने तथा पेट दुख्ने जस्ता समस्या देखिन सक्ने भएकोले सतर्कता अपनाउन स्वास्थ्यकर्मीकाे सुझाव रहेकाे छ ।

त्यसैले बाढीपीडित क्षेत्रमा स्थानीय सरकार, संघ संस्थाहरुले राहत दिदा शुद्ध खानेपानी लगायत सम्भावित ओैषधीहरु तथा स्वास्थ शिविर सन्चालन गर्न आवश्यक देखिन्छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ваваданың қазіргі жағдайы мен жаңалықтарына шолу

Ваваданың бүгінгі жағдайы мен жаңалықтары Ваваданың қазіргі жағдайы мен жаңалықтарына шолу Казино саласындағы өзгерістер мен жаңалықтарға назар аударыңыз. Онлайн құмар ойындарының танымалдылығы артып, жарыстар мен

अझै पढ्नुहोस्
समाचार

सामुदायिक बन अतिक्रमण गरि बनाइएका घरटहरा हटायो

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।भदौ महिनाको अन्तिममा आयको

अझै पढ्नुहोस्