TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

माछा मार्ने क्रममा कर्णाली पुल नजिक बर्दीयका एक जनाको मृत्यु

शेयेर गर्नुहोस

सत्ती/ वर्दिया स्थित कर्णाली नदिकाे छेउमा रहेको खाल्डाेमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

साेमबार माछा मार्ने क्रममा कर्णाली नदिकाे बर्दिया तर्फकाे तलाउमा चार बजे तिर राजापुर बस्ने ५० वर्षका हनिफ सल्मानि नामका व्यक्तिकाे मृत्यु भएको हो ।

माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्न कर्णाली पुल नजिक खाल्डाेमा पसेका सल्मानिकाे घटना स्थलमा मृत्युु भएको थियाे । घटनाकाे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सुर्तीजन्य तथा मन्दिराजन्य पदार्थको बिज्ञापन तथा होडिङ्ग बोर्ड हटाइने

जमुना न्युरे,धनगढी/कैलाली जिल्लामा पछिल्लो समयमा नसर्ने रोग बाट मृत्यु संख्या बढे सङ्गै नेपाल सरकारले सुर्तीजन्य तथा मन्दिराजन्य पदार्थको बिज्ञापन तथा होडिङ्ग बोर्ड राख्न निरुत्साहित गर्ने

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर

अझै पढ्नुहोस्