सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि बिश्वासको मत लिने

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। हिजो मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो।

विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार आज संसदीय दलको बैठक बसेर भोलि विश्वासको मत लिने तयारी भएको हो।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।

यस विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले संयुक्त छलफल गरेका थिए। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच विश्वासको मतबारे छलफल भएको थियो ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Казино Vavada анализ особенностей в 2026 году

Особенности казино Vavada в 2026 году аналитика Рекомендуется изучить актуальные показатели и функционал онлайн-ресурса, чтобы максимально эффективно использовать его возможности. Платформа демонстрирует стабильный рост действующих

अझै पढ्नुहोस्