सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

शेयेर गर्नुहोस

कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।

शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए ।

असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो । एमाले सांसदहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेपछि विवाद चुलियो ।

ताजा खबर

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

Spinboss Bonus nicht gutgeschrieben: Checkliste zur Fehlerbehebung

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी / नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाले मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज धनगढीमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली

अझै पढ्नुहोस्
राजनीति

कैलाली–५ का एमाले उम्मेदवार ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता : सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय प्राथमिकतामा

कैलाली । प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। कैलाली

अझै पढ्नुहोस्