TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने मुख्यमन्त्री : शाह

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने बताएका छन् ।

शुक्रबार दुई दिने सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुको लागि आगामी आर्थिक वर्ष  २०८३/०८४ का लागि समपूरक अनुदान तथा विशेष अनुदान प्रस्ताव तयारी सम्बन्धी अभिमुखिकरण कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले आवश्यकता र प्राथमिकताका आधारमा प्रदेश अन्तर्गतका सबै पालिकालाई समेट्ने गरी सरकारले बजेट विनियोज गर्ने धारणा राखे । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको अभिमुखिकरण कार्यशाला कार्यक्रममा मुख्यमन्त्री शाहले २५ लाखभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने तथा उपभोक्ता समितिमार्फत काम नगर्ने प्रदेश सरकारको निर्णय भए पनि खरिद ऐन, खरिद नियमावली तथा विभिन्न ऐन, नियमले कार्यान्वयनमा समस्या भएको बताए।

यस्तै जिल्ला समन्वय समिति कैलालीको जिल्लासभा समारोहको समुद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताका गुनासालाई सम्बोधन गर्दै स्थानीय तहलाई वित्तिय हस्तान्तरणमार्फत वा विभिन्न कार्यक्रममार्फत जोडेर लगेको बताए । उनले तीनै तहको सरकारका बीच व्यापक रुपमा छलफल र सहमति गरेर अगाडी बढ्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !