प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखको क्षति

शेयेर गर्नुहोस


चौमाला – गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ।

आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। मानवीय क्षति भने नभएको जनाइएको छ।


आगलागीपछिको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम र कैलाली निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आनन्द बिष्टले घटनास्थलको अनुगमन गर्नुभएको छ। घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ozeane von Glück mit Oceanspin

SpinLander – Symulacja Łyżwiarstwa Morskiego w Kolejniach Przygód

The Thrill of Web-Spun Slot Fortune: SpiderBets Roulette Game Strategy

Fonbet Slots Machine Review and Bonus Offers

Anfängerglück mit needforslots und sicheren Strategien für langfristigen Erfolg

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада промокод на бездепозитный бонус

Вавада промокод бездепозитного бонуса 2026 Вавада промокод на бездепозитный бонус Чтобы воспользоваться привлекательницей, ознакомьтесь с условиями, которые могут и существенно увеличить ваш игорный баланс. Можете

अझै पढ्नुहोस्