विश्व सिमसार दिवसको जाखोर तालमा चरा अवलोकन

शेयेर गर्नुहोस

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा ७ मा रहेको जाखोर तालमा बिश्व सिमसार दिवशको अवसरमा चरा अवलोकन ( बर्ड वाचिङ्ग) कार्यक्रम सप्पन्न भएको छ ।

डिभिजन वन कार्यलय कैलालीले गरेको कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिब दिर्घ नारायण कोइरालाले भने पछिल्लो समय जलवायु परिवर्तनको असर प्रत्येक्ष रुपमा सिमसारमा असर पुगेको छ ।

स्थानीय स्तरमा रहेका आदिवासी , सिमासारमा आश्रीत लाई अब परम्परागत सिपलाइ जोडेर लाग्नु पर्नेमा जोड , सिमसारलाई वातावरण मैत्री सरचना निर्माण अहिले अप्राकृतिक कृत्रिम सिमेन्ट को भौतिक सरचना बनाउदा झन जोखिम पर्ने गरेको बताए ।


कार्यक्रममा बोल्दै प्रदेश वन निर्देशक हेम राज बिष्टले सिमसारमा अहिले अतिक्रमण बढेको छ , यस्तै मानवीय क्रियाकलाप रोकियन भने कैलालीको पुरैना ताल जस्तै जोखर ताल तथा घोडाघोडी ताल खेती योग्य जमिनमा परिणात हुने बताए ।

तेस्तै कार्यक्रममा बोल्दै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, निर्देशक श्री भोज राज पाठक
अब्यवस्थित सहरीकरण, प्लाष्टिकजन्य प्रदूषण, र मिचाहा प्रजातिका कारण सिमसार क्षेत्र हरू खुम्चिँदै गएका छन्। यदि हामीले हाम्रा पुर्खाहरूले सिकाएको परम्परागत ज्ञान र आधुनिक संरक्षण विधिलाई सँग सँगै अगाडि बढाउन सकेनौँ भने, भोलिको पुस्ताले यी नीलमणिरुपी सुन्दर तालहरू देख्न पाउने छैनन्।

Wetlands and Traditional Knowledge: Celebrating Cultural t पहिचान” भन्ने मुल नाराका साथ ५४ औ बिश्व सिमसार दिवश विभिन्न सिमसार क्षेत्रमा मनाइएको छ ।कार्यक्रम वरिष्ठ डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरको सभापतित्वमा भएको थियो ।
जाखोर तालमा बिभीन्न लोप उनमुख तथा रैथाने र आगन्तुक चराहरुको अवलोकन गरिएको थियो ।

ताजा खबर

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

सम्बन्धितखवर

छुटाउनु भयो कि !