Day: २०८३ आश्विन ८, बिहीबार १९:१२ गते

विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार हाई अलर्टमा : मुख्यमन्त्री भट्ट,विगतको क्षतिबाट पाठ सिक्दै पूर्वतयारीमा जुट्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार हाई अलर्टमा : मुख्यमन्त्री भट्ट,विगतको क्षतिबाट पाठ सिक्दै पूर्वतयारीमा जुट्नुपर्नेमा जोड

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारका सबै संयन्त्रलाई ‘हाई अलर्ट’मा राखेको बताउनुभएको छ। ...