Day: २०८३ भाद्र २८, आईतवार ००:२५ गते

अटोको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

अटोको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । ...