Day: २०८३ जेष्ठ २, शनिबार ००:४२ गते

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

धनगढीः कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम कचहरीको उद्घाटन गरेका हुन्। ...