देउवा दम्पतीमाथि आक्रमण घुसपैठले भएको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर, दोषीलाई कारबाहीको माग
धनगढी/नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले संविधानविरोधी र लोकतन्त्र नचाहने समूहबाट देउवा दम्पतीमाथि आक्रमण भएको बताएको छ । जेनजी आन्दोलनको क्रममा ...




