सामुदायिक बनमा स्मार्ट शौचालय निमार्ण जानकि गाउँपालिका

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ३ मा रहेको सुर्वण सामुदायिक वनमा रहेको चउर ( खेल मैदान ) मा जानकी गाउँपालिकाले स्मार्ट सौचालय निर्माण गर्दै छ ।

गाउँपालिकाले सामुदायिक वनको क्षेत्रमा रहेको चउरमा शौचालय निर्माण कार्य सुरु गरेको थाहा पाए पछि सब डिभिजन वन कार्यलय टिकापुरको टोलि घट्नास्थल पुगेको छ ।
गाउँ पालिकाले सार्बजनिक जमिनमा शौचालय निर्माण गर्दा सामुदायिक वन तथा वन कार्यलय सङ्ग भोगाअधिकारका लागि कुनै लिखित तथा मौखिक रूपमा समन्वय नगरेको सब डिभिजन वन कार्यलय टिकापुरका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।

यादवले भने निमार्ण कार्य भएको ठाउँमा सब डिभिजन वनको टिमले शौचालय निर्माणका लागि खनिएका खाल्डा पुरेर ,सो निर्माण कार्य रोक्न लागि पालिकालाई जानकारी दिएको बताए ।
पालिकाले सोही ठाउँमा शौचालय निर्माणका गत बर्ष पनि बजेट छुट्याइएको र वन कार्यलयले रोकेको बताउदै चार्ड पर्वको मौका छोपी कर्मचारी हरु नभएको बेलामा पालिका पुन निर्माण कार्य गर्न लागेको बताए ।

सामुदायिक वन तथा सार्बजनिक सम्पतीको भोगाअधिकार लिन स्थानीय पालिकाहरुले क्याबिनेट बाट पास गरेको हुनु पर्ने प्राबधान रहे पनि सरकारी कार्यलयहरुले नै वन अतिक्रमणलाई तीब्र पारेको अतिक्रमण क्षेत्रमा बजेट सकाउने गरेका छन् ।

जानकि गाउँपालिका अध्यक्ष गणेश चौधरीलाई फोनमा सोध्दा भने स्मार्ट शौचालय निर्माण गर्दा कानुनी मान्यता तथा भोकाअधिकार लिनु पर्ला भन्ने प्रश्नमा अध्यक्ष चौधरीले लिनु पर्दैन त्यो स्थल पहिले चउर हो त्यो पछि मात्र सामुदायिक वन रहेको बताए ।

यश बारेमा सामुदायिक वनका अध्यक्ष छोटेलाल चौधरी लाई बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Understanding the Mechanics of Winboost in Online Slots Gaming

HighSpin Slot Machine Strategies and Techniques Explained

Vegastars Classic Slot Machines Gaming Experience

Juegos de Azar con una Carta Roja 1Red

The Art of Winning with Spinfin Slot Machines

Daytona Spin Casino Slot Machine Game Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !