संविधान दिवसको अवसरमा कैलालीमा कांग्रेस एमालेले गरे शक्ति प्रदर्शन

शेयेर गर्नुहोस

धनगढी, ३ असोज / संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रर्दशन गरेका छन् ।

पछिल्लो घटना क्रमलाई ध्यानमा राखेर संविधाको रक्षार्थ कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा बृहत मोटरसाइकल र्याली गरेको नेपाली कांगेसका जिल्ला कार्यवाहक अध्यक्ष खेम डगौरा चौधरीले जानकारी दिए ।

चौमाला, अत्तरिया हुदै आएको र्याली धनगढी चौरामा कोणसभामा परिणत भएको थियो । यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए ।

बिशेष गरी संविधानको रक्षा र उन्नत लोकतन्त्रको लागि राजनीतिक पार्टी नै उपयुक्त विकल्प भएको हुँदा राजनीतिक पार्टी माथिको पछिल्लो समयमा भै रहेको प्रहारका विरुद्ध यो र्याली गरेको नेपाली कांग्रसका केन्द्रिय सदस्य नृप बहादुर वडले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Il Casino dei Cookies, Unesperienza di Gioco Responsabile

Las Apuestas Sin Fronteras en Limitless Casino

Svenska Kasinospel på Nätet hos Spinrise Casino

Strategic gaming insights reveal ind win 7, payments and player safety in India

Exceptionnel divertissement et playjonnys.be pour des joueurs belges passionnés

West Casino – Online Gaming and Entertainment Hub

सम्बन्धितखवर

छुटाउनु भयो कि !