संरक्षणमुखी वन मात्र होइन सदुपयोग मुखी बनाएर दिगो बिकास गर्ने : मन्त्री चौधरी

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा दिगोवन ब्यबस्थापन सम्बन्धि दिगोवन ब्यबस्थापन सम्बन्धि अन्तरकृया तथा स्थलगत अवलोकन ३ दिने कार्यक्रम सुरु कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्री लक्षण किसोर चौधरीले भने सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोतमा धनी छ यसको सरक्षण तथा सदुपयोग गर्न सके प्रदेशको आर्थिक बिकास हुने बताए । दिगो वन ब्यबस्थापन कार्यक्रम ल्याउन जरुरी छ । प्रदेश सरकारले अब सरक्षण मुखी वन मात्र होइन सदुपयोग मुखी बनाउने आर्थिक ,सामाजिक , वातावरण बिकास गर्दै दिगो बिकासको अवधारणा ल्याउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रदेश सासद शिव सिं ओलिले भने सामुदायिक वनको काठ दाउरा संकलन गर्न राज्यले लगानी गरि दिए मात्र समित काठ व्यावसायिकहरुको सिन्डिकेट तोड्न सकिन्छ र सामुदायिक वनले आफुले सकंलन गरेको काठलाइ बजारमा बिक्रीवितरण गर्न वातावरण वनाउने पर्नेमा जोड दिए ।


बैज्ञानिक वन ब्यबस्थापन आफैमा नराम्रो होइन सरकारले लगानी गरेर सामुदायिक वनको कार्ययोजना , काठ संकलन ,बन ब्यबस्थापन गरेको भय यो कार्यक्रम फेल हुने थियन सामुदायिक वन सङ्ग आर्थिक कम काठ आफैले बैज्ञानिक वन ब्यबस्थापन गर्न सकेन सरकारले लगानी दिएन ,कार्यक्रम मात्र ल्यायो जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काठ व्यावसायिक हरुले लगानी गरे । तेहि लगानि गरेकोले सामुदायिक वनहरु भन्दा पनि काठ व्यावसायिकहरु हालीमुहाली हुँदै गयो जस कारण परिमाण मुखी काम भयन रुखहरु मात्र काटिय सामुदायिक वनको हैसियत बिग्रेको ठाउँमा भन्दा पनि रुखहरु भयको प्लटमा काम गरियो त्यसको असर अहिले सामुदायिक वनहरुलाइ परेको छ , अहिले सामुदायिक बनहरुले सामान्य काठदाउरा संकलन गरेर बढी बढाउमा बेच्न सकेको छैन बताए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्टराईले भने लुम्बिनी प्रदेशले जस्तै सुदूरपश्चिम प्रदेशले पनि दिगो वन ब्यवस्थापन गरेर यहाँ बिकासमा टेवा पुर्‍याउन सकिन्छ यहाँ वन भयर सरक्षण मुखी मात्र भय सदुपयोग भयन ,बर्सेनि डढेलोले वन बिनाश भएको छ , बन ब्यबस्थापन नहुदा नया बिरुवा हुर्केका छैन ,बुढा रुखहरुले कार्बन उत्सजन मात्र गरेका छन् , त्यस कारण प्रदेश सरकारले दिगो बन ब्यबस्थापन कार्य विधि बनायर अहिले एक सब डिभिजन वनमा एक दिगो वन ब्यबस्थापन गरेर परिक्षण गर्ने जसका कारण बर्सौ देखि वन सरक्षण गरेका उपभोक्ताहरुको आर्थिक अवस्थामा सुधार हुने ,वनको हैसियतमा सुधार हुने ,वन अतिक्रमण न्यूनीकरण हुने बताए ।


कार्यक्रममा स्थलगत अवलोकन गर्न कंचनपुरको बाणिमा रहेको हरियाली सामुदायिक वन, कैलाली जिल्लाको बाह्रवन साझेदारी वनमा पुग्दा दिगो वन ब्यबस्थापन गरिएको ठाउँमा राम्रो सङ्ग सालको बिरुवा पुनः उत्पादन भएको ,ब्यबस्थापन नगरिएको ठाउँमा बिरुवाहरु तेति नफस्टायको , बिरुवाहरु पुन उत्पादन नआयको , आयका बिरुवालाई गोडमेल एकालाउने पतल्याउने जस्ता काम नभएको पुर्ब सासद महेश दत्त जोशिले बताए ।

कार्यक्रममा सहजीकरण बर्दिया डिभिजन वन कार्यलयका प्रमुख बिजय राज सुबेदिले र डा .राजेश राइले सहजीकरण गरेका छन् । कार्यक्रम लुम्बिनी प्रदेशको बर्दिया जिल्ला र कपिलवस्तु जिल्लामा दिगो वन ब्यबस्थापन गरियका सामुदायिक वनहरु सङ्ग स्थलगत अवलोकन र अन्तरक्रिया गरिने छ ।

प्रकृतिक स्रोत तथा अर्थ बिकास समितीका ललिता सुनार , डा तारा जोशी , शिव सिं ओलि , बैज्ञानिक वन ब्यबस्थापन भएका सामुदायिक वन , साझेदारी वन ,सुदूरपश्चिम प्रदेशका १० वटा डिभिजन वन कार्यलयहरुका प्रमुखहरुको सहभागिता रहेको छ ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्

Вавада казино

Вавада казино основные особенности и преимущества Если вы ищете качественный игровой опыт, стоит обратить внимание на платформу, где разнообразие развлечений совмещается с продуманным интерфейсом. Здесь

अझै पढ्नुहोस्