राजकाडाँ बाट चिरान काठ बरामद

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वडा न ७ राजकाडाँ बाट लुकाइ छिपाइ राखेको अवस्थामा ४२ थान चिरान काठ बरामद भएको छ ।

सब डिभिजन वन कार्यालय चिसापानीको गयको गस्ती टोलिले राजकाडाँ वन क्षेत्रमा लुकाइ छिपाइ राखेको अवस्थामा ४२ थान चिरान कडि ४५.७१ क्यु फिट काठ बरामद गरियको चिसापानी सब डिभिजन प्रमुख पुर्ण कुमार बिष्टले जानकारी दिए ।


गस्ती टोलिले विशेष सुराकीको आधारमा काठ बरामत गरियको हो , काठ कस्को भन्ने अनुसन्धान गरि कानुनी कारबाही बन ऎन २०७६ अनुसार गरिने समेत बिष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

युवा समाजसेवी हेमन्त बाजे तथा महिला नेतृ रिता शाहिको पहलमा न्यानो लुगा बितरण

युवा समाजसेवी एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको को सहकार्य र महिला नेतृ रिता शाहिको पहलमा गोदावरी नगरपालिका-४,दामदरे,कैलाली स्थित बाह्रदेउ आधारभूत बिधालयमा

अझै पढ्नुहोस्