बिधालयको प्राङ्गणमा अजिङ्गर फेला

शेयेर गर्नुहोस


सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ मा रहेको जनप्रगतिशिल आधारभुत बिधालय डोडापारी दिपनगरमा अजिङ्गर फेला परेको छ ।

अजिङ्गर बिधालयको प्राङ्गणमा बिद्यार्थीले देखेर खबर गरेको बिधालयका शिक्षक हर्क बमले जानकारी दिए ।

अजिङ्गरको उद्वारको लागि बुढिया नकरोड सामुदायिक वनक अध्यक्ष मन राज उपाध्याय , सब डिभिजन बन कार्यलय साडेपानीका वन रक्षक महेश राना लगायतको टिमले अजिङ्गरलाई उद्वार गरेको छ ।

अजिङ्गरको तौल १२ के. जि . र १.५ मिटर लामो रहेको बन रक्षक रानाले बताए ।अजिङ्गरलाई सुरक्षीत बासस्थान नकरोड तालमा छोडियको समेत जानकारी दिए ।

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटायो

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ४ को टाँक गडामा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा आज हटाएको छ ।डिभिजन बन कार्यलय धनगढीका प्रमुख

अझै पढ्नुहोस्
समाचार

राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने : मुख्यमन्त्री शाह

सुखड/कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने बताएका छन् । घोडाघोडी नगरपालिकाले आयोजना

अझै पढ्नुहोस्