प्रदेश सरकार परिवर्तन हल्लाबारे के हो सभापति ज्यु :मुख्यमन्त्री

शेयेर गर्नुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको सरकार परिवर्तनबारे भइरहेको हल्लाबारे स्पष्ट पार्न पार्टी सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्। 

नेपाली कांग्रेसको सुदूरपश्चिम स्तरीय भेला कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सोधे ‘सभापतिज्यु तपाई आउने भन्दा बढी चर्चा, सरकार परिवर्तनको हल्ला छ यसबारे स्पष्ट गरिदिनु होला ।’

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले गगन थापा सिङ्गो कांग्रेसको सभापति भएको हेर्न चाहेको बताए। 

‘कुनै बेला फरक मत थियो, अब गगन थापालाई सभापति मान्न कुनै विमति छैन’ मुख्यमन्त्री शाहले भने ‘यो कार्यक्रम सभापतिले जवाफ दिनैपर्छ शेरबहादुर देउवाको स्थान के हो ?, देउवालाई टिकट लिन नदिएको हो ? र पार्टीलाई एक बनाउने तपाईंको खाका के हो ?’ 

मुख्यमन्त्री शाहले आफू पद जोगाउन नभई पार्टीको क्याडेर भएकाले सभापतिलाई स्वागत गर्न पुगेको बताए ‌।

ताजा खबर

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अपराध अनुसन्धान प्रभावकारी बनाउन समन्वय र सहकार्य अपरिहार्य : मुख्यमन्त्री शाह

धनगढी, असार १३/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय

अझै पढ्नुहोस्
समाचार

कार्यपालिकाको बैठक नबस्दा तोकियन कार्यबाहय

धनगढी/कैलालीको टीकापुर नगरपालिका नेतृत्वविहीन बनेको छ । मेयर रामलाल डगौरा राजीनामा दिएर नेकपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो । उपमेयर

अझै पढ्नुहोस्

การจัดการความเสี่ยงในช่วง “กลับสู่โรงเรียน” : เคล็ดลับรับฟรีสปินจากคาสิโนออนไลน์ที่เป็นมิตรกับนักศึกษา

ช่วง “กลับสู่โรงเรียน” มักเป็นช่วงเวลาที่นักเรียนและนักศึกษาต้องปรับตัวใหม่ ทั้งการจัดตารางเรียนใหม่ การทำความเข้าใจกับวิชาที่เพิ่มขึ้น และการหากิจกรรมยามว่างเพื่อคลายความเครียด หลังจากวันหยุดยาวหลายสัปดาห์ การใช้เวลาว่างเหล่านี้เพื่อทำอะไรบ้างจึงเป็นคำถามที่หลายคนตั้งใจหาแนวทางที่สนุกและคุ้มค่า อย่างไรก็ตาม เงินออมของนักศึกษาในช่วงต้นภาคเรียนมักจำกัดอยู่ในระดับที่ต้องคำนวณอย่างรอบคอบ รายการค่าใช้จ่ายหลัก ได้แก่ ค่าเทอม ค่าหนังสือ ค่าที่พักและค่าอาหาร ซึ่งทำให้งบประมาณสำหรับกิจกรรมเสริมส่วนใหญ่ต้องอยู่ในระดับ “พอใช้” เท่านั้น การมองหาแหล่งความบันเทิงที่ไม่ทำให้กระเป๋าแห้งจึงกลายเป็นความสำคัญอย่างยิ่ง ในบริบทนี้หลายคาสิโนออนไลน์เริ่มออกโปรโมชั่นฟรีสปินโดยเฉพาะเพื่อดึงดูดกลุ่มผู้เล่นรุ่นใหม่ที่มีงบประมาณจำกัด การใช้ฟรีสปินทำให้ผู้เล่นได้ทดลองเกมสล๊อตโดยไม่ต้องใช้เงินของตนเอง ซึ่งเป็นการลดความเสี่ยงเบื้องต้นอย่างมีประสิทธิภาพ หากต้องการข้อมูลเพิ่มเติมเกี่ยวกับโปรโมชั่นและเครื่องมือจัดการเงิน สามารถเยี่ยมชม https://www.noobaa.com/

अझै पढ्नुहोस्