प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिताको सुरु

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय आज देखि धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सुरु भएको छ ।

कार्यक्रममा उद्घाटन समारोहका प्रमुख अतिथिको आसन बाट बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंकलाल घिसिङले खो खो खेल नेपालमा वि.सं.२०५२ सालमा खो खो खेल स्थापना भएको हो । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिए पनि सङ्घले यु–२१ उमेर समूहको प्रतियोगिता पहिलो पटक हो ।

प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेशका महिला र पुरुष टोलीको सहभागिता एक सय ४४ खेलाडी, २४ प्रशिक्षक र ६ जना टिम व्यवस्थापक गरी एक सय ७२ जनाको प्रत्यक्ष सहभागिता रहको सङ्घले जानकारी दिएको छ ।

प्रतियोगिताको सहआयोजक सुदूरपश्चिम खो खो सङ्घ हा
प्रतियोगिताको विजेता टोलीलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टोलीलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । यस्तै वेस्ट रनर र चेजरलाई १०/१० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

नेपाल खो-खो संघका केन्द्रिय अध्यक्ष श्री प्रदिप महर्जन सभापतित्वमा भएको कार्यक्रम संचालन नेपाल खो खो संघका बरिस्ठ उपाध्यक्ष श्री छ्त्र बहादुर शाहीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सुदुरपश्चिम प्रदेश खो खो संघका अध्यक्ष श्री कृष्ण बोहराले गरेका थिए ।प्रतियोगिताको सहआयोजक सुदूरपश्चिम खो खो सङ्घ हो ।

ताजा खबर

Roulette Online India VIP: A Complete Guide

Exploring the Landscape of Best New Online Casinos in Canada

Zabava v Kasinách Najlepšie Vyznanie – FamBet Casino

Mobile Roulette for iOS India Premium: A Comprehensive Guide

Free Online Blackjack: A Comprehensive Guide for Athletes

Top Online Slots: A Guide to the most effective Gamings in the Online Casino Globe

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जरहिमा एकजनाको घाँटी रेटी हत्या

कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)

अझै पढ्नुहोस्

1win KZ скачать на Андроид: мобильные ставки в Казахстане

Казахстанский беттинг переживает настоящий бум.Ещё пару лет назад большинство игроков делали ставки с ноутбуков или по старинке – через терминалы.Сегодня всё иначе.Мобильный интернет в Казахстане

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

हात्तीपाइले रोग विरुद्ध औषधि सेवन सम्बन्धी अभिमुखिकरण

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । रोग विरुद्धको आम

अझै पढ्नुहोस्