TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटाईने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ,बसन्ता संरक्षित क्षेत्र र भिमदत्त राजमार्ग आसपास क्षेत्रमा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा हटाउने भयको छ ।


जिल्ला प्रशासन कार्यलयका कैलाली प्रमुख जिल्ला अधिकारी युबराज कटेलको अध्यक्षतामा वन अतिक्रमण नियन्त्रण समितिको आज बसेको बैठकले
चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराउनका लागि पालिकाले ७ दिन भित्र वास्तविक बाढी / पहिरो पिडित पहिचान गरि तिनको ब्यबस्थापन गर्ने भएको छ

डिभिजन बन कार्यलय धनगढी कैलालीले
चुरे गाउपालिका वडा ४ पनेरुवागडा , टाँक गडा, बसन्ता सरक्षित क्षेत्र र भिमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण गरि बनाएका घरटहरा र बनाएका सरचना सम्बन्धित गाउँ पालिकाले वास्तविक बाढी पीडित हुन होइन प्रहरी मुचुल्का लगायतका प्रमाणका आधारमा सात दिन भित्र ब्यबस्थापन गर्ने बैठकलेे निर्णय गरेको छ ।


त्यस बाहेका बन अतिक्रमण गरि बसेकालाइ डिभिजन वन कार्यलय धनगढीले जिल्ला सुरक्षा निकाएहरु स्थानीय राजनैतिक दल ,पालिकाहरु सङ्ग समन्वय गरेर अतिक्रमण हटाइने डिभिजन बन कार्यलय धनगढीका प्रमुख केशव राज पराजुलीले जानकारी दिए ।
चुरे गाउँ पालिका अध्यक्ष चक्र बहादुर बोगटीले बैठक निणर्यमा सहमति जनाएका छ्न ।

यसरी बन कार्यलयले बाढी तथा पहिरो पिडितहरुलाइ अतिक्रमित जमीन स्वस्फूर्त रुपमा खाली गरिदिन पटकपटक सूचना लिखित तथा मौखिक रुपमा दिदै आएको छ ।

टाँक गडा र पनेरुवागडा गरि बास्तबिक पहिरो पिडित ३५ घरधुरी मात्र भयको र अहिले त्यो ठाउँमा दिन प्रतिदिन अतिक्रमण गरि घरटहरा निर्माण र जोत खन गरि खेतबारी बनाउने , भएका ठूला ठुला सालका रुखका रिङ्ग काटेर सुकाउने र जमिन समेत किनबेच समेत गर्ने गरेको स्रोतले बताए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदुरपश्चिममा मुख्यमन्त्रीका लागी शाहको बिकल्पमा देउवा र थापा

धनगढी/सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागी काग्रेंस संसदिय दलका नेता कमल बहादुर शाहको बिकल्पमा अन्य नेताहरु तयार भइरहेका छन् । निबर्तमान मुख्यमन्त्री समेत रहेका कमल बहादुर शाहको

अझै पढ्नुहोस्
समाचार

अलमलमा सामुदायिक वन ,कस्ले काट्यो सामुदायिक वन परिषर तीन वटा सालको रुख

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ मा पर्ने आमवारी मा रहेको सयपत्री सामुदायिक बन क्षेत्रमा हरियो सालको रुख काटियका छन् । सयपत्री सामुदायिक

अझै पढ्नुहोस्