TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

परराष्ट्र मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

शेयेर गर्नुहोस

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाई गर्नुभएको थियो ।

मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुहुन्छ ।

परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सालको ९थान गोलिया सहित ट्याक्टर बरामद

धनगढी / कैलाली जिल्लाको घोडाघोडी पालिका न वडा ४ मा रहेको जनकपुर गाउँ बाट आज ददिउसो९ थान सालको गोलिया ६१.३४ क्यु .फिट काठ सहित ट्याक्टर

अझै पढ्नुहोस्
समाचार

कैलाली मोडेलका पूर्व विद्यार्थी ओझा अन्तराष्ट्रिय जगतमा अनुसन्धानकर्ताको रुपमा उदाउँदै

धनगढी /सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रबाट उदाएका नेपाली युवा वैज्ञानिक सर्वेश ओझाले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हाँसिल गरेका छन्। सामान्य परिवेशमा जन्मिएर हुर्किएका ओझा हाल संयुक्त

अझै पढ्नुहोस्