TRENDING
1win — ставки на спорт в букмекерской конторе
Pinco Online Kazino Azərbaycanda – VIP Klub və Loyallıq Proqramları
Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало
Пин Ап казино – Официальный сайт Pin up играть онлайн | Зеркало и вход
Next
Prev

नागरिक र पत्रकार बिचको सम्बन्ध अन्तरकृया सम्पन्न

शेयेर गर्नुहोस

धनगढी । व्यवसायिक पत्रकारिताले नागरिक र पत्रकार बीचको सम्बन्ध मजबुद भएर जाने एक कार्यक्रमका सहभागीहरुले बताएको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले विश्वसनीयता,तथ्यमा आधारित रहेर पत्रकारले सूचना सम्प्रेषण गर्न सके नागरिक र पत्रकार बीचको सम्बन्ध सुधार भएर जाने बताए ।


बुधबार नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढीमा आयोजना गरेको नागरिक र पत्रकार बीचको सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले पत्रकारको क्षमतामा कमी हुँदा पत्रकारितामा विश्वसनीता ह्रास हुन थालेको बताए । उनले भने ‘जुन बिषयमा लेख्ने हो । त्यो बिषयको ज्ञान राम्रोसंग भए मात्र विश्वसनीय पत्रकारिताको झल्को दिन्छ ।’ स्वतन्त्र पत्रकारिताले पनि नागरिक र पत्रकारको बीचको सम्बन्ध सुधार भएर जाने उनको भनाई छ ।

कार्यक्रमका अर्का सहभागी शेरबहादुर बस्नेतले अहिले प्रविधिको विकाससंगै समाचार तथ्यपरक नभइ तोडमोड हुने कारणले विश्वसनीयता कम भइरहेको बताए । एआईको प्रयोगले अहिले समस्या सिर्जना आएको उनको भनाइ छ ।

त्यस्तै,सहभागी पदमविक्रम सिंहले खोज पत्रकारिता अहिले आवश्यक रहेको बताए । समाज रुपान्तरणका लागि पत्रकारको भूमिका सहि हुन जरुरी रहेको र समाचार सम्प्रेषण गर्दा तथ्यका आधारमा हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागी विमला कडायतले पत्रकारले समाचार लेख्दा निष्पक्ष हुन आवश्यक रहेको बताइन् । जलवायुका कुराहरु,सम्भावित जोखिमका बिषयमा पत्रकारले समाचार सम्प्रेषण गर्न जरुरी रहेको सहभागीहरुको जोड रहेको थियो ।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले पत्रकारले आचारसंहितामा रहेर समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले सहभागीका सुझावमा टेकेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — ставки на спорт в букмекерской конторе

Pinco Online Kazino Azərbaycanda – VIP Klub və Loyallıq Proqramları

Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало

Пин Ап казино – Официальный сайт Pin up играть онлайн | Зеркало и вход

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Live Blackjack in Rhode Island Rhode Island has carved a niche in the U. S.online‑casino market thanks online blackjack in Connecticut to a progressive regulatory

अझै पढ्नुहोस्
समाचार

नियम विपरित सामाजिक सुरक्षा भत्ता लिनेबाट गरायो करिब आधा करोड फिर्ता

असोज १० सुखड– लाेकु सिंह ठकुरि/ कैलालीको बर्दगोरिया गाउँपालिकाले नियम विपरीत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूबाट करिब आधा करोड रुपैयाँ फिर्ता गराएको छ । विगत

अझै पढ्नुहोस्

Азарт и удача и щедрые выигрыши буквально под рукой — играйте в проверенные виртуальные казино України для ярких эмоций и реальных выигрышей

Взрыв адреналина и расчетливая стратегия: выигравайте больше в надежном казино онлайн и оцените конфиденциальность данных. Преимущества и недостатки онлайн-казино Выбор надежного онлайн-казино: ключевые критерии Безопасность

अझै पढ्नुहोस्
समाचार

तिनतहको सरकार आउँदा पनि अझै महिलाहरु सुरक्षित हुन सकेन: घिमिरे

धनगढी/कैलाली जिल्लाको धनगढीमा अन्तर्राष्ट्रिय नारी दिवस को पुर्व सन्ध्यामा आयोजित लैङ्गकि हिसां विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल

अझै पढ्नुहोस्