TRENDING
Mi Aventura en Granpampa Casino: ¡Descubre lo que encontré
Unikaj tych błędów w Granpampa Casino, nigdy tego nie rób
Granpampa Casino oferuje bogactwo gier i emocji dla graczy online
Granpampa Casino: Tendencias y Futuro del iGaming en 2025
Errores que jamás debes cometer al jugar en Granpampa Casino
Next
Prev

नवनियुक्त मन्त्रीहरूले शपथ लिए राष्ट्रपति कार्यालय, शीतलनिवासमा

शेयेर गर्नुहोस

धनगढी/नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

को को बने मन्त्री ?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् । विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् । सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mi Aventura en Granpampa Casino: ¡Descubre lo que encontré

Unikaj tych błędów w Granpampa Casino, nigdy tego nie rób

Granpampa Casino oferuje bogactwo gier i emocji dla graczy online

Granpampa Casino: Tendencias y Futuro del iGaming en 2025

Errores que jamás debes cometer al jugar en Granpampa Casino

EmirBet Casino contro Slot Machines Tradizionali Quale Scegliere

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अन्तरास्ट्रिय

तिकुनियां र गाैरिफन्टामा सामान किनमेल गर्न जान राेक

टीकापुर/जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कैलालीले किनमेल गर्न भारतकाे तिकुनियां र गाैरीफन्टा जान राेक लगाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कैलालीले किनमेल गर्न

अझै पढ्नुहोस्