धनगढीको शिवपुरी धाममा हवनात्मक रुद्रयाग, पुराण अनुष्ठान हुने

शेयेर गर्नुहोस

धनगढी/धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने भएको छ । धाम व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २ देखि १५ गतेसम्म अनुष्ठान सञ्चालन गर्ने जानकारी दिएको हो।

अनुष्ठानका क्रममा सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन, विश्व कल्याण श्रृङ्गारिक महाआरती लगायत धार्मिक कार्यक्रम हुने समितिका अध्यक्ष मदनबहादुर कुँवरले बताएका छन् ।

धार्मिक अनुष्ठानलाई भव्य बनाउन आवश्यक तयारी थालिएको बताउँदै कुँवरले भक्तजनहरूलाई सहभागी हुन आग्रह गरे। साथै, शिवपुरी धामलाई सुदूरपश्चिमकै आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न इमानदार प्रयास गरिने उनले बताए। शिवपुरी धाममा यो वर्ष हुने १५ दिने धार्मिक अनुष्ठानमा कथा वाचीका अनुराधा पाण्डेसमेत आउने भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Technikbegeisterung für anspruchsvolle Projekte und aviamasters im professionellen Maßstab

Genuine exploration of ringospin and its unique gaming potential

Modernes Handwerk mit ringospin app für effiziente Lösungen und flexible Arbeitsweisen

Inspiration innovante et ringospin pour des stratégies digitales performantes et créatives

Strategic gameplay unlocks hidden potential within the aviamasters game for aspiring pilots

Ripper Casino Gaming Environment and Regulations

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

संविधान दिवसको अवसरमा कैलालीमा कांग्रेस एमालेले गरे शक्ति प्रदर्शन

धनगढी, ३ असोज / संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रर्दशन गरेका छन् । पछिल्लो घटना

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सत्ति कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई नि:शुल्क दाउरा वितरण गर्दै

एल बी बुढा,टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।सामुदायिक वनले ७५ वर्ष भन्दा

अझै पढ्नुहोस्