धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

शेयेर गर्नुहोस


धनगढी/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् ।


धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय गणेश रानाले बिष सेवन गरी आत्महत्यको प्रयास गरेको बताईएको छ ।
धनगढीका नगरप्रमुख गोपाल हमाललाई म्यासेज गरी धम्की दिएको भनि रानालाई नगरप्रहरीले घरबाटै ल्याएको थियो । नगरपालिका हाता भित्र बिष सेवन गरपछि गम्भीर भएका रानालाई नगरप्रहरीले त्यहाँबाट अस्पताल पुगाएको छ । रानाको अहिले सेती प्रादेशिक अस्पतालमा आइसियुमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spielbank Bad Füssings Casinoerlebnis für jeden Spieler

Exploring the World of Online Slot Machines at Novibet Casino

Vegasino Experience: A World of Casino Games

Unlocking the Secrets of Fortune in 777Vault

A Malina Játék Szabályai és Kockázatai

N1Bet – Das Glück des Spiels ist egal, ob Gewinn oder Verlust

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम सरकारको विवादित वन मन्त्रालय, जहाँ छन्; काण्डै काण्ड

धनगढी , सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय यतिबेला नेतृत्वविहीन छ । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कमलबहादुर शाहले नै सम्हाल्दै आएका छन् । विभागीय मन्त्रीको

अझै पढ्नुहोस्