जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको हाे ।

पुर्व प्रधानध्यापक ललिता शाहीकाे स्वागत मन्तब्य संगै सुरु भएको भेलामा प्रधानध्यापक मुक्ति प्रसाद भण्डारीले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वडा नं. २ का वडा अध्यक्ष प्रकाश बहादुर बुढाकाे अध्यक्षतामा भएको बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा टीकापुर शिक्षा शाखा प्रमुख नरेश अवस्थि विशिष्ट अतिथि रहनुभएकाे थियोे ।
जनजागृती माबी सितापुरको ३६ औ बार्शिककोत्वमा वडा सदस्य उपमा के.सि., खडग स्मृति मा बि.का सहायक प्र अ झनक ओझा,पुर्ब प्र. अ.भक्तीराम कोइराला लगायतले मन्तव्य राख्नु भएको थियाे ।

संस्थापक अध्यक्ष नर बहादुर रावललाई अभिनन्दित गरिएको थियाे भने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष स्व. धर्मराज देवकोटालाइ मरण परान्त, पुर्व प्र .अ.हरु ललिता शाही, लोकराज रेग्मी,जनार्दन जोशी, शिक्षकहरु उर्मिला रावल, पद्मिनी थापा, कार्यलय सहयोगी बजारु चौधरी, अभिभावक चन्द्रमाया देवकोटा, बिद्यार्थी लक्ष्मी रेग्मी लगायतलाई सम्मान गरिएको थियोे ।
कार्यक्रम सन्चालन शिक्षक हिक्मत बहादुर बुढाले गर्नुभएको थियाे ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पराल जलाउनमा बेस्त किसान

सुखड/अहिले घोडाघोडीका किसानहरु पराल जलाउनमा बेस्त भएको देखिन्छन। धान दाइँसकेपछि तोरी र गहु छर्नको लागि तयारी गरिरहेकोले खेतमा भएको पराल ठाउँ ठाउँमा जलाई रहेको दृश्य

अझै पढ्नुहोस्

Вход в Пинко Казино и получение бонусов

Вход в Пинко Казино и получение бонусов 2026 Чтобы начать наслаждаться всеми преимуществами, предоставляемыми игорным заведением, достаточно перейти по указанному адресу и зарегистрироваться. Система предлагает

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहले एक विशेष कार्यक्रमका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गरे

लम्की/कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एक विशेष कार्यक्रमका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्दै

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

भानु सामुदायिक पुस्तकालय सत्तिको अध्यक्षमा मनिराम ढुंगाना चयन

टीकापुर/भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तिको अध्यक्षमा मनिराम ढुंगाना सर्वसम्मतिले चयन हुनुभएको छ । साेमबार टीकापुर ७ सत्तीमा सहमतिय नेतृत्वका लागि भएको छलफलपछि अध्यक्ष

अझै पढ्नुहोस्