TRENDING
Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting
Mobile Gambling Establishment Online: An Ultimate Overview
Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide
Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting
Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option
Next
Prev

घोडाघोडिको कैलाली चोकबाट लागू औषधसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित कैलाली चोकबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन्।

बिहिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुन्दरपुर निवासी २४ वर्षीय चन्दु बिकलाई शंका लागी चेकजाँच गर्दा उनको साथमा खैरो हिरोइन जस्तो देखिने लागू औषध फेला परेको हो।

बिकलाई कैलाली चोकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा, प्लास्टिकको पोका पारी बाँधिएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो। प्रारम्भिक तौल गर्दा प्लास्टिकसहित २ ग्राम ७०० मिलिग्राम र प्लास्टिक हटाएर शुद्ध तौल गर्दा २ ग्राम खैरो हिरोइन फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक अवस्थीले जानकारी दिए ।

पक्राउ परेका बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting

Mobile Gambling Establishment Online: An Ultimate Overview

Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide

Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting

Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश

अझै पढ्नुहोस्
पर्यटन

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आमपानी झरना

जमुना न्युरे/मोहन्याल गाउँपालिका वडा ७ मा रहेको बर्गदा सामुदायिक वन भित्र रहेको आमपानी झरना पछिल्लो समय पर्यटक रोजाइ बनेको छ । आमपानी झरना कैलाली जिल्लाको

अझै पढ्नुहोस्

कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा, ट्रक पुर्ण रुपमा जलेर नस्ट

टीकापुर/कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । लाइटर बाेकेकाे ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका (रसि)

अझै पढ्नुहोस्
समाचार

लगानी सम्मेलन आयोजना गरिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा

अझै पढ्नुहोस्