कैलाली जिल्लामा धान खेती उत्पादनमा वृद्धि

शेयेर गर्नुहोस

लबदेव धामी,धनगढी /  कैलाली जिल्लामा धान खेती उत्पादनमा वृद्धि भएको छ । गत बर्षको तुलनामा ६ हजार ५ सय मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख हरि प्रसाद पनेरुले बताए ।

कैलाली जिल्ला भरीमा धान खेती हुने गरेको जमिन ६ हजार ५ सय हेक्टर क्षेत्रफल रहेको छ । जस्मा यस बर्ष धान उत्पादकत्व प्रति हेक्टर ४ दशमलव ८ मेट्रिक टन रहेको निमित्त प्रमुख पनेरुले सुदूरपत्र अनलाइनलाई जानकारी दिए ।

गत बर्ष ३ लाख ५ हजार ५ सय मेट्रिक टन उत्पादन भएको धान यस बर्ष बढेर ३ लाख १२ हजार मेट्रिक टन उत्पादन भएको पनेरुले बताए ।

यस्तै यस आर्थिक बर्ष २०८०/०८१ मा अन्य कृषि सम्बन्धि अनुदान , मल , बिउका लागि कृषि ज्ञान केन्द्र लागि परेको र यस बर्ष पनि कृषकहरुका लागि विभिन्न सेवा सुविधा रहेको समेत पनेरु जानकारी दिए । गहुँको विउ ७० देखि ७५ हेक्टरमा उत्पादन रहेको , ५० हेक्टरमा आलु, २० हेक्टरमा तोरी र १० हेक्टरमा मसुरोको बिउ समेत यस ज्ञान केन्द्रको मताहतमा उत्पादन भैरहेको बताए ।

यस्तै च्याउ खेतीमा , सुन्तला खेतीमा , बसन्ते मकै खेतीमा , ब्यबसायीक फलफूल खेतीमा समेत यो बर्ष काम गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

Understanding Slot Machines and Spinkings in Casino Games

Winbeast Slot Machine Success Rates and Strategies

Elitespin Casino Slot Machine Trends and Analysis

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्
समाचार

सालको २३ थान गोलिया ५ थान चिरान बरामद

धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया ५ थान सालको चिरान आज दिउँसो ३बजे बरामत गरियको

अझै पढ्नुहोस्