TRENDING
Vodka онлайн казино – мобильная версия
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
1win — зеркало сайта букмекерской конторы 1вин
Next
Prev

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस


जमुमा न्युरे ,धनगढी /कंचनपुर जिल्लाको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ बार्षिक साधारण सभाका अध्यक्ष पूर्ण बहादुर चन्द को सभापतित्वमा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालयका मन्त्री प्रकाश देउवा प्रमुख अतिथी रहेका थिय ।


कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै कञ्चनपुर जिल्लाको महेन्द्रनगर केन्द्रीय कार्यालय स्थापना गरी कैलाली, डडेल्धुरा र बैतडीमा सेवा केन्द्र बिस्तार गरि २३ हजार ५ सय ३८ जना शेयरधनी सदस्यहरु सँग काम गरिरहेको यो सहकारीले समुदायमा छरिएर रहेको श्रम, सीप, प्रविधि तथा पूँजीलाई परिचालन गरी गरिवि निवारण गर्न र राष्ट्रिय अर्थतन्त्रमा योग्दान पुर्‍याउन महत्वपूर्ण योग्दान गरेको छ । सरकारी र निजी क्षेत्र पुग्न नसकेका ग्रामिण क्षेत्रमा रहेको रकमलाई वचत र लगानीका माध्यामबाट सहकारीले रकम संकलन गरी ग्रमिण अर्थ व्यवस्थामा टेवा पुगेको छ ।


यस सहकारीको आर्थिक वर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन हेर्दा शेयरधनी सदस्यबाट बचत परिचालन गरी सेयर सदस्य मध्ये महिला सदस्यलाई सुत्केरी भत्ता, सेयर सदस्यको मृत्यु पश्चात् प्रदान गरिने काज किरिया खर्च लगायत ऋणी सेयर सदस्यको अभिभावकको मृत्यु भएमा कर्जा मिनाहा, बिमा बापतको रकम सेयर सदस्यहरूमा कुनै जटिल प्रकृतिको रोग लागी उपचारमा समेत सहयोग रकम हस्तान्तरण र संस्थाले कृषि क्षेत्रका लागी मल, बीउ प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरी बजार मूल्य भन्दा १० प्रतिशत बढी मूल्यमा धान गहुँ खरिद जस्ता कार्यहरु निकै प्रशंसनिय भए पनि सहकारीलाई ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना, आय आर्जन, र गरिवी निवारणको माध्याम बनाउनका लागि यसको बिकास, विस्तार प्रर्वद्धन एवंम् लक्षित वर्गमुखि बनाउन आवश्यक छ ।


कोभिड १९ को महामारी पछि विश्वभर आर्थिक गतिविधिमा आएको मन्दीले हरेक क्षेत्रलाई प्रभाव परेको छ । जस्का कारण थुपै मानिसहरुले रोजगारी गुमाएका छन भने उधोगी व्यवसायले आफनो उत्पादन र विकासमा कटौती गरेको आज विश्व अर्थ व्यवस्था नै थलाथला परेको छ । जस्को प्रत्यक्ष असर बैक तथा बितिय संस्थामा परेको छ । अमm पछिल्लो पटक कतिपय सहकारी संस्थाको सुशासनको अभावले गर्दा समस्या ग्रस्त अवस्थामा रहेका छन् । अत्याधिक संख्यामा सहकारी संघ संस्थाको बिस्तार, दोहोरो सदस्यता, व्यवसायिक योजना नहुनु, वितिय सुशानको कमी जस्ता कारणले यस क्षेत्रमा वितिय जोखिम बढेको छ । यसका लागि चुस्तदुरुता आर्थिक विवरण, सुशासन र पारदर्शिता महत्वपूर्ण हुन्छ ।


सुदुरपश्चिम प्रदेश सरकार सहकारी क्षेत्रको बिकासका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था दिर्घकालिन रणनीतिक योजना निर्माण गरि अगाढी बढी रहेको छ । स्थानिय स्रोतसाधन,कृषि,उत्पादन, भण्डारण, प्रशोधन बजारीकरण तथा युवाहरुलाई स्वरोजगर बनाउन प्रदेश स्वरोजगार कोष मार्फत सहकारीलाई परिचालन गरि सहुलियतपूर्ण क्रण दिने प्रदेश सरकारका नीति तथा कार्यक्रम संचालनमा रहेकोछ ।

सुदुरपश्चिम प्रदेश सरकारको २०८० कार्तिक २२ गतेको मन्त्री परिषदको निर्णय अनुसार २०८० फागुन २३ र २४ गते सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलन आयोजना गर्न गैरहेको छ । यस सम्मेलन मार्फत प्रदेश सरकारले स्वदेशी तथा वैदेशिक लगानी प्रदेशमा भित्र्याई यहाँको रोजगारी र आर्थिक गतिविधिमा टेवापुग्ने उदेश्य लिएको छ । यस्ता सहकारीले पनि ठुला सम्भावित सहकारी खेती, सहकारी उधोग, सहकारी वितरण सेवा, सहकारी व्यवसायको बिकास तथा प्रर्वद्धनका लागि भौतिक पूर्वाधार र सुविधा सहितको बजार तथा मूल्यश्रृंखलामा बृद्धि हुने परियोजना निर्माण गरि अगाढी बढन सक्छ ।
अन्तमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ बार्षिक साधारण सभामा सम्मानित हुनु हुने सबैलाई हार्दिक बधाई सहित शुभकामना दिएका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vodka онлайн казино – мобильная версия

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

1win — зеркало сайта букмекерской конторы 1вин

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्