अपाङ्गता र लैङ्गिक उत्तरदायि बजेट तथा कार्यक्रम धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस


धनगढी /अपाङ्गता र लैङ्गिक उतरदायि बजेट तथा कार्यक्रम तर्जुमाका सम्बन्धी छलफल समम्प्न भएको छ ।

कैलारी गाउँपालिकामा (समाबेसी बिकास प्रति स्थानिय सरकारको जवाफदेहिता स्थानिय नीति बजेट ताथा कार्यक्रममा हाम्रो अनिवार्य अर्थपुर्ण सहभागिता ) अपाङ्गता र लैङ्गिक उतरदायि बजेट तथा कार्यक्रम तर्जुमाका लागि अपांगता भएका व्याक्तीहरुलाई १ दिने पुर्नताजकी कार्यक्रम सम्पन्न भएको छ ।

 UNPRPD र UN WOMEN को आर्थिक सहयोगमा, राष्ट्रिय आदिवासि जनजाति अपाङ्ग महिला संघ नेपालको साझेदारी कैलारी गाउँपालिकाको समन्वय र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको आयोजनामा कैलारी गाउपालिकाका सम्पुर्ण पालिकाको प्रतिनिधित्व गर्ने गरि हरेक वडा ३ दखी ४ जना अपाङ्गता भयका ब्यक्तिहरुलाई १ दिने पुर्नताजकी तालीम भएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सूदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहदुर साउद को सभाध्यक्षमा भएको कार्यक्रममा कैलरी गाउँपालिकाकि उपाध्यक्ष भगवती कुमरी चौधरीको प्रमुख आतिथि, विशिस्टमा कैलारी गाउँपलिका -१ कि वडा सदस्य पुस्पा भुल तेस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सूदुरपश्चिम प्रदेशका सदस्य दिलिप चौधरी अथिती रहनु भयको थियो ।


अपाङ्गता भएकाहरुको उक्त तालिममा सहभागीता रहेको थियो । तालिममा लैङ्गकि समानता,अपागता अधिकार , लैङक उत्तरदायी बजेट ,अपाङ्ग उत्तरदायी बजेट , स्थानिय बजेट तथा कार्यक्रम तर्जुमा का चरण र तेसको नीति नियम बारे खुल्ला छलफल र प्रश्नउत्तर सम्बन्धि पुर्नताजकी तालीम दिईएको थियो ।
पुर्नताजकी तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशका अध्यक्ष मान बहदुरसाउद र यस परियोजना का जिल्ला सैयोजक चन्द्रकान्त पनेरु प्रशिक्षक गरेका थिए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज

धनगढी/उच्च अदालत दीपायलले सुदूरपश्चिमका वनअधिकृत सरुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सुदूरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश पुनमसिंह चन्द र

अझै पढ्नुहोस्
पर्यटन

कोरोना पछि लयमा फर्किदै गाभरभ्याली होमस्टे

जमुना न्युरे,धनगढी /बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टे वार्षिक २ करोडको कारोबार गर्न सफल हुदै कोरोना पछि पुन लयमा फर्किन थालेको छ । तराइ भु-परिधी

अझै पढ्नुहोस्