जरहिमा अजिङ्गर फेला पर्यो

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ८ जरही गाउँका चन्द्र बहादुर बिक घर छेउमा अजिङ्गर फेला परेको छ ।

बिकको घरछेउमा फेला परेको अजिङ्गर (Python लम्बाई १.५मिटर तौल १५केजी मोटाई १६ ईन्च ) रहेको
सब डिभिजन बन कार्यलय साडेपानी वनरक्षक नृप साउदले जानकारी दिए ।

सब डिभिजन वन कार्यलय साडेपानी बाट वन रक्षक नृप साउदको नेतृत्वमा गएको टोलि र स्थानीय बासिन्दाको सहयोगमा उद्वार गरी अजिङ्गरको प्राकृतिक बासस्थान सिमसार क्षेत्र घोडाघोडी मा छोडियो छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण हटाएको २ दिन नबित्दै पुन घरटहरा निर्माण भए

जमुना न्युरे,धनगढि/कैलालीमा बिगतदेखि नै तीब्र वन अतिक्रमण दिन दुगुना रात चौगुना को अतिक्रमण बढेको छ । वन कार्यलयले चर्को आवाज र दबाब आय पछि बन

अझै पढ्नुहोस्