TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

२७ औं वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे , सुखड/
मानव बन्यजन्तु सह अस्तित्व :हाम्रो दायित्व भन्ने मुल नाराका साथ बन्यजन्तु सप्ताह साताव्यापी कार्यक्रम आज घोडाघोडिमा सम्पन्न गरिएको छ ।

कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुर कैलाली को आयोजना घोडाघोडीमा विभिन्न कार्यक्रमका साथ गरियको छ ।

कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजाल को सभापतित्वमा भयको प्रमुख अतिथी पुस्कल बम बसन्ता सरक्षित बन परिषद अध्यक्ष रहेका थिय ।

कार्यक्रममा बोल्दै सुन्दर सामुदायिक बन उपभोक्ता समूह घोडाघोडी ४ अध्यक्ष तुल्सिराम सापकोटाले सामुदायिक बनहरुले आफ्नो भुमिका बन र बन्यजन्तु सरक्षणका लागि आफुहरुले लागि रहेको बताए यस्ता कार्यक्रमले बन का उपभोक्ताहरु जनचेतना जस्ता कार्य भयको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पन्क्षी सघं प्रतिनिधि हिरु लाल डगौराले हामिले मान्छेको मात्रै अस्तित्व जोगाउने होइन वातावरणमा रहेका हरेक प्राणी अस्तित्व जोगाउनमा मान्छेले महत्त्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिय ।

कार्यक्रममा सुभकामना दिदै सामुदायिक बन उपभोक्ता महासघ नगरअध्यक्ष मैना ढकालले पछिल्लो समय घोडाघोडी ताल क्षेत्रमा रहेका सामुदायिक बनहरु चोरिसिकारि बढी रहेको जसका कारण बन्यजन्तु सिकार भयको छ ।

कार्यक्रमको प्रमुख अतिथि आशन बाट बमले भने सामुदायिक बनले रुख मात्र जोगायर हुदैन बनमा जब सम्म बन्यजन्तु , चराचुरुङ्गी , जैबिक विविधता को सरक्षण जोगायमा मात्र सामुदायिक बन हुने बताए ।बसन्ता सरक्षित बन क्षेत्रमा २सय वटा भन्दा बढि सामुदायिक बन रहेका छन् ।

कार्यक्रममा माथी प्रकाश पार्दै डिभिजन बन प्रमुख रिजाल भने हामिले बन सङै बन्यजन्तु को बासस्थानलाई पनि सरक्षण गर्नु पर्ने प्रमुख दायित्व समुह को र हामी बन कर्मचारी हरु को रहेको बताए , जब सम्म बनमा बन्यजन्तु सुरक्षित रुपमा ओहोरदोहोर गर्न र बस्ने वातावरण बनाउन सक्दैनौ बन्यजन्तु को पनि सुरक्षीत रुपमा बाच्ने , ओहोरदोहोर गर्ने एक ठाउँ बाट अर्को ठाउँमा जान सक्छन् तब सामुदायिक बन सरक्षण पूरा हुने बताए । कार्यक्रममा घोडाघोडी तालमा चरा समेत अवलोकन गरियको थियो ।

।कार्यक्रमको संचालन सब डिभिजन बन कार्यलय सुखडका प्रमुख बिश्व राज पन्डितले गरेका थिए ।बन्यजन्तु सप्ताह कार्यक्रम बैशाख १ देखि सामुदायिक बन समन्वय समिती पहलामानपुर बाट सुरु भयको सप्ताह कार्यक्रम आज घोडाघोडिमा सप्पन्न भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा वन उपभोक्ताको आन्दोलन पुनः सक्रिय हुँदै, मंसिर १९ मा कार्यक्रम सार्वजनिक गर्ने

धनगढी / सुदूरपश्चिम प्रदेशमा वन उपभोक्ता समूहका माग सम्बोधनमा सरकारको ढिलासुस्ती देखिएको भन्दै स्थगित आन्दोलन पुनः सक्रिय पारिने भएको छ। आन्दोलन परिचालन समन्वय समिति तथा

अझै पढ्नुहोस्

Из-за чего индивиды находят равновесие между риском и защищенностью

Из-за чего индивиды находят равновесие между риском и защищенностью Человеческое поступки представляет собой сложный 7к казино между стремлением к безопасности и расположенностью отправляться на опасность.

अझै पढ्नुहोस्
समाचार

प्रदेश सरकारले आफै घोडाघोडी पन्छी अभय आरण्य क्षेत्र घोषणा गर्‍यो कार्यक्रम ल्याएन

सुखड/सुदूरपश्चिम प्रदेश सरकारले पन्छीको वासस्थान संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले घोडाघोडी ताललाई मिति २०७८ साल फागुन २७ गते तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले ठुलै तामछाम

अझै पढ्नुहोस्
समाचार

पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको घर भन्दै बनाइयो चर्च

जमुना न्युरे,धनगढी/कैलालीमा पर्यटन प्रबद्र्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्