१ दिने कान तथा दातको निशुल्क जाँच शिविर मसुरियामा सप्पन्न

शेयेर गर्नुहोस


सुखड/गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा ९ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दातको निशुल्क जाँच शिविर विहिवार मसुरिया स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।


सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया र मुस्कान डेन्टल होमको प्राविधिक सहयोगमा कानको १०३ तथा दातको १२० जना गरि निशुल्क जाँच शिविरमा २२३ जनाले उपचार पाए ।
शिविरको प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका नगर उप प्रमुख भोज बहादुर बमले उद्घाटन गरे । बमले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै महिलाहरुको ठूलो समस्याको रुपमा रहेको पाठेघर जाँचको लागि पहल गरि आगामी दिनमा निशुल्क जाँच शिविर संचालन गर्ने बताए ।

शिविरको लागि सहयोग गर्ने बताए । विशिष्ट अतिथि रहेका गौरीगंगा नगरपालिका वडा न ९ का अध्यक्ष राज कुमार थारुले निशुल्क कान तथा दात जाँच शिविरले राम्रो सेवा पाउने बताए ।
सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया र मुस्कान डेन्टल होमको प्राविधिक सहयोगमा कानको १०३ तथा दातको १२० जना गरि निशुल्क जाँच शिविरमा २२३ जनाले उपचार पाए ।
शिविरको प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका नगर उप प्रमुख भोज बहादुर बमले उद्घाटन गरे । बमले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै महिलाहरुको ठूलो समस्याको रुपमा रहेको पाठेघर जाँचको लागि पहल गरि आगामी दिनमा निशुल्क जाँच शिविर संचालन गर्ने बताए । शिविरको लागि सहयोग गर्ने बताए । विशिष्ट अतिथि रहेका गौरीगंगा नगरपालिका वडा न ९ का अध्यक्ष राज कुमार थारुले निशुल्क कान तथा दात जाँच शिविरले राम्रो सेवा पाउने बताए ।
शिबिरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने मुस्कान डेन्टल होमका डाक्टर रोशन भट्टले बताए ।
गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाका संयोजक हेमन्त राज जोशी (बाजे)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्वती बुढाऐरले बिचार राखेकी थिइन् ।

ताजा खबर

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रा.मा.बि सुखडको बजारको पूर्व पट्टिमा कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको

अझै पढ्नुहोस्

Αποτελεσματική πρόσβαση με moro spin login για ασφαλή διασκέδαση στον κόσμο των παιχνιδιών

Αποτελεσματική πρόσβαση με moro spin login για ασφαλή διασκέδαση στον κόσμο των παιχνιδιών Ασφαλής Πρόσβαση και Προστασία Δεδομένων Η Σημασία της Επαλήθευσης Δύο Παραγόντων Βελτιστοποίηση

अझै पढ्नुहोस्