TRENDING
The Ultimate Guide to Playing Online Roulette for Real Money
The Ultimate Guide to Online Games Roulette
Next
Prev

हेडवे एजुकेशन फाउन्डेसनको शाखा धनगढीमा सञ्चालन

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा हेडवे एजुकेशन फाउन्डेसन सञ्चालनमा आएको छ । होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्दै आएको हेडवे एजुकेशन फाउन्डेसनको शाखाले धनगढीमा सञ्चालनमा आएको हो ।

काठमाडौंको बसुन्धारामा मुख्य कार्यालय रहेको फाउन्डेसनले सुदूरपश्चिम प्रदेशमा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई धनगढीबाटै ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्ने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।

विगत १५ बर्षदेखि फाउन्डेसनले नेपालमा होटेल म्यानेजमेन्ट पढ्दै आएका विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको लागि विश्वका विभिन्न देशहरुमा पठाउँदै आइरहेको छ ।

फाउन्डेसनले एसिया,युरोप,दक्षि अमेरिका, उत्तर अमेरिका लगायतका देशहरुमा नेपाली विद्यार्थीलाई पठाउँदै आइरहेको हव टुर इन्टरनेसनल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्रावन वस्थीले बताए ।

प्रबन्ध निर्देशक वस्थीले धनगढीमा शाखा विस्तार गरे संगै होटेल म्यानेजमेन्ट अध्यापन गराइरहेका सुदूरपश्चिमका कलेजहरूले आफ्ना विद्यार्थीहरूको लागि इन्टर्नसिप गराउन काठमाडौँ जानु पर्ने बाध्यताको अन्त हुने विश्वास व्यक्त गरे ।

एचएम र बिएचएम अध्ययन गरेका विद्यार्थीको पढाई सकिएको दौरानमा ६ महिना वा १ वर्ष इन्टर्नसिप गर्नुपर्ने हुँदा यस अघि उक्त कामको लागि यहाँका कलेजहरू काठमाडौँमा गएर सम्झौता गर्न बाध्य थिए ।

अन्य प्रदेशमा जानुपर्ने बाध्यता भएकाले आम विद्यार्थीहरुको माग अनुसार धनगढीमा हेडवे एजुकेसन खोलिएको धनगढी शाखा प्रमुख अमन ओखेडा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Playing Online Roulette for Real Money

The Ultimate Guide to Online Games Roulette

Ideal Online Gambling Enterprises That Accept Mastercard: A Full Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा काँग्रेस नेतृत्त्वबीच राष्ट्रिय राजनीति र पार्टी एकताबारे छलफल

धनगढी/धनगढीमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय नेतृत्त्वबीच महत्वपूर्ण राजनीतिक छलफल सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको संयोजनमा भएको उक्त छलफलमा नेपाली काँग्रेसका

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

डा. केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु

जमुना न्युरे,धनगढी / डा. गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छ्न । डा. केसीले सोमबार साँझबाट धनगढीमा सत्याग्रह सुरु गरेका हुन । डा.

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश

अझै पढ्नुहोस्
समाचार

विद्यार्थी परिषद्ले यस वर्ष १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

अझै पढ्नुहोस्