TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी पत्रकारहरुसँग अभिकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/ कैलालीको धनगढी उपमहानगर पालिकामा जिल्ला स्वास्थ्य कार्यलय धनगढीले हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।

रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९” सफल पार्नका लागि पत्रकारहरु सँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । औषधि सेवन अभियान असफल भएपछी कैलालीमा यो अभियान यस पटक पनि जारी रहेको छ । आउदो फागुन ११ गते देखि २५ गते सम्म हात्तीपाइले विरुद्ध आम औषधि सेवन गराइदैछ । सुदुरपस्चिमका ९ जिल्ला मध्य कैलाली जिल्ला यो अभियानमा असफल रहेको छ ।

१० पटक सम्म पनि औषधि सेवन अभियान सफल हुन नसकेपछी कैलाली जिल्लामा ११ औ पटक यो अभियान सुरु हुदैछ । कैलाली जिल्लामा ८४ प्रतिशतलाइ औषधि सेवन गराएको तथ्यांक छ तर सर्भेको टोलिले निरिक्षण गर्दा ४९.६७ प्रतिशतले मात्रै सेवन गरेको स्वास्थ्य कार्यलय धनगढी मीन बहादुर धामिले जानकारी दिए ।

कैलाली जिल्ला यो अभियानमा सफल नहुनुमा प्रमुख कारण घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको सेती प्रर्देशिक अस्पताल चिकित्सक शेर बहादुर कमरले बताएका छन ।

कार्यक्रम माथी प्रकाश पार्दै कमरले भने १० औ पटक औषधि सेवन गराउदा पनि सफल नहुनु दुखद रहेको बताए । यो अभियानमा सहभागी भइ औषधी सेवन गरेर सहयोग गरिदिन सम्पुर्ण जिल्ला बासिलाई उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय धामिले यो अभियानलाइ सफल पार्नका लागि सबै जना लाग्नु पर्ने बताए । उनले प्रत्यक जनप्रतिनिधिले कुनै पनि कार्यक्रममा जादा केही समय स्वास्थ्यको सवालमा पनि कुरा राख्नु पर्ने बताए , सुरक्षा निकाए , सरकारी कार्यलय , सघसस्था , पत्रकारहरु , निजि अस्पतालहरु सङ्ग पनि सहकार्य गर्नु पर्ने बताउदै उनले भने,बढी मास हुने ठाउहरुमा गएर अभियान बारे जानकारी दिन आवस्यक रहेको छ । ११ औ पटकमा जिल्लामा अभियान सफल बनाउन सबै जनाले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखको क्षति

चौमाला – गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण

अझै पढ्नुहोस्