TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

हत्याको बिराेधमा लम्कीमा राजमार्ग अवरुद्ध, ८ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको बिराेधमा आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन । बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताउनुभयाे ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको बताउनुभयाे । ‘यस अघि चक्कु प्रहारबाट ज्यान गएको जानकारी आएको थियो,’ सापकोटाले भने, ‘तर घटनामा खुकरी प्रयोग भएको रहेछ। घटनास्थल नजिकैबाट खुकरी बरामद भएको छ।’

हत्यामा संग्लन भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरिएको बताउनुभयाे ।

करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको जत्थाद्वारा हत्या, बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया सप्पन्न

जमुना न्युरे ,धनगढी / अङ्गदान र मृगौला पत्यारोपणामा महिलाहरु ८०% पुरुष लाई दिएर बचाएको पाइयो तर महिलाहरु आफू तेहि बिरामी पर्दा पुरुष हरुले आनाकानी गर्ने

अझै पढ्नुहोस्
समाचार

टीकापुरकी एक महिला बाघकाे आक्रमणबाट घाइते

टीकापुर/कैलालीको टीकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकि छिन ।साेमबार जंगलमा घाँस काट्न गएकी टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगर खडक टोलकी ३५

अझै पढ्नुहोस्
समाचार

कैलालीमा आन्दोलनका क्रममा जलेका कार्यालयहरुमा सरसफाइ, केहिमा काम शुरु

धनगढी । कैलाली भन्सार कार्यालयमा शनिबार सरसफाइ गरिएको छ । सुदूरपश्चिम मोबाइल व्यवसायी संघले ‘१२० मिनेटको श्रमदान,नयाँ नेपालको निमार्ण’ भन्ने मूल नाराका साथ भन्सार कार्यालयको सरसफाइ

अझै पढ्नुहोस्