TRENDING
Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Next
Prev

स्थानीय निर्वाचनमा टीकापुरमा १५ वटा मतदान स्थल, ५२८७२ मतदाता

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिका वडा नं. १ मा २ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्र रहेका छन् ।

वडा नं. १ मा खड्ग स्मृति माध्यमिक बिधालय र बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालय रहेका छन् । खड्ग स्मृतिम माविमा ८ हजार ४ सय ३८ जना मतदाताको नामावली रहेको छ भने बिरेन्द्रमा १२ हजार ८ सय ३० जना मतदाताको नामावली रहेको छ ।

त्यसैगरी वडा नं. २ मा एउटा मतदान स्थल जनजागृती माध्यमिक बिधालय सितापुरमा रहेको छ । जसमा पाँचवटा मतदान केन्द्र रहनेछन् भने ५ हजार २ सय ९८ मतदाता रहेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ मा दुईवटा मतदान स्थल रहेका छन् । जसमा पदमा आधारभूत बिधालय घिया र हिमालय माध्यमिक बिधालय घियापुछरी रहेका छन् ।

वडा नं. ३ मा ३ हजार ३ सय ४७ मतदाता रहेका छन् । वडा नं. ४ मा जनप्रकाश माध्यमिक बिधालय बाघमारा र थ्री स्टार एजुकेशन होममा मतदान स्थल कायम गरिएको छ भने ३ हजार ३ सय १२ जना मतदाता रहेका छन् ।

वडा नं. ५ मा राष्ट्रिय माध्यमिक बिधालय मनिकापुर र त्रिभुवन माध्यमिक बिधालय मौरनिया, बसन्ता मतदान स्थल कायम गरिएको छ भने ४ हजार ९ सय ५२ मतदाता रहेका छन् । वडा नं. ६ मा राष्ट्रिय माध्यमिक बिधालय बेलुवा र खड्क आधारभूत बिधालय भगवानपुरमा मतदान स्थल कायम भएको छ भने ३ हजार ५ सय १७ मतदाता रहेका छन् ।

वडा नं. ७ मा कर्णाली माध्यमिक बिधालय सत्ती र जनता माध्यमिक बिधालय सोनाफाटामा मतदान स्थल कायम गरिएको छ । वडा नं. ७ मा ४ हजार ६ सय ८२ मतदाता रहेका छन् । वडा नं. ८ मा राष्ट्रिय माध्यमिक बिधालय अरुणाफाटा र त्रिभुवन माध्यमिक बिधालय बट्टनपुर रहेका छन् ।

वडा नं. ८ मा ४ हजार २२ मतदाता रहेका छन् । वडा नं. ९ मा सेतिमैया चौधरी माध्यमिक बिधालय झुंगा एकमात्र मतदान स्थल रहेको छ भने २ हजार ४ सय ७४ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Mostbet Canlı Bahis: Real-Zamanlı İdman Əlaqəsi Üçün İpucları

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दोधाराचाँदनी मध्यवर्ती क्षेत्रमा वयस्क हात्ती मृत फेला

जमुना न्युरे,सुखड/कंचनपुर जिल्लाको दोधाराचाँदनी मा वडा ३ बडुवाल टोलमा वयस्क हात्ती मृत फेला परेको छ ।शुक्लाफाटा राष्ट्रिय निकुञ्जकाका प्रमुख मनोज शाहले भने हामिलाइ भर्खर हात्ती

अझै पढ्नुहोस्
समाचार

लामो समय सम्म पानी नपरेकोले आगलागी बढ्दो

जमुना न्युरे,धनगढी /लामो समय सम्म पानी नपर्दा अहिले तराइका फाट मा रहेका सामुदायिक वन होस यात पहाडका भिर पाखामा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा दिन

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्