सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो, उद्धार जारी

शेयेर गर्नुहोस

काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

स्थानीय निर्वाचनमा टीकापुरमा १५ वटा मतदान स्थल, ५२८७२ मतदाता

टीकापुर/टीकापुर नगरपालिका वडा नं. १ मा २ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्र रहेका छन् । वडा नं. १ मा खड्ग स्मृति माध्यमिक

अझै पढ्नुहोस्
समाचार

सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु

सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा८ मा सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु भएको छ । सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि

अझै पढ्नुहोस्
समाचार

डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

जमुना न्युरे,भजनी/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना ,

अझै पढ्नुहोस्
समाचार

बगर नै बन्यो हराभरा सामुदायिक वन

जमुना न्युरे,टीकापुर/टीकापुर नगरपालिका -२,राजिपुरमा रहेको जनशक्ति सामुदायिक उपभोक्ता समूह कर्णाली नदीको भङ्गगालोले बगर बनायो । बर्सेनि नदी कटानले बगर झन्झन् बढ्दै गयो । कर्णाली नदी बस्ती छेउमै

अझै पढ्नुहोस्