सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

शेयेर गर्नुहोस

टीकापुर/सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा हुने भएको हो ।
उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।

माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन्।

ताजा खबर

The Ultimate Guide to Casino Slot Tournaments for Players

Igre v Betandyou kraljestvo spleta

Kaleo Casino: Kansspel op de Gokkast met Aantrekkelijke Rijksloten en Winningsuitdagingen

Giocando con i Macachi al Monkeybet Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ मा प्रथम वडा भेला सम्पन्न

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ मा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा

अझै पढ्नुहोस्