TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

सुदूरपश्चिम प्रदेशमा नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस मनाइयो

शेयेर गर्नुहोस

धनगढी । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली शाखाको आतिथ्यमा स्थापना दिवस मनाएको हो ।

प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिहान राष्ट्र बैंक चोकबाट नेपाली कांग्रेस पार्टी कार्यालयसम्म प्रभातफेरी गरेका थिए भने त्यपछि ९ वटै जिल्ला बाट सहभाी नेपाल प्रेस युनियनमा आबध पत्रकारहरु विच शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका ९ वटै जिल्लाका जिल्ला सभापतिहरुले प्रेस युनियनको जिल्लाको अवस्था र आगामी २६ गते हुने नेपाल पत्रकार महासंघको नियर्वाचनको तयारीका बारेमा जनकारी गराएका थिए ।

प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको शुभकामना आदान प्रदानको कार्यक्रममा युनियनका बरिष्ट उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष प्रेम चुनारा, उपमहासचिव रविन्द्र सुवेदी लगाएको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियनका कैलालीका शाखा सदस्य शंकर बोहराले संञ्चालन गरेका कार्यक्रममा स्वास्गत मन्तब्य जिल्ला अध्यक्ष सिताराम ओझाले राखेका थिए । कार्यक्रममा ५० बढी पत्रकारको उपस्थिति रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet KG — вход 2025

Официальный сайт Мостбет – ставки на спорт и слоты в казино Mostbet ▶️ ИГРАТЬ Содержимое Преимущества официального сайта Mostbet Большой выбор азартных игр Как начать

अझै पढ्नुहोस्
समाचार

कानुन मन्त्रालयद्वारा ट्राफिक प्रहरीलाई ३० लाख बराबरको सामाग्री हस्तान्तरण

धनगढी, १३ साउन / सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ। डकिङ स्टेशन र

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९

अझै पढ्नुहोस्
राजनीति

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

जमुना न्युरे,सुखड /मङ्सिर ६ गते । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । कुल ६१

अझै पढ्नुहोस्