TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्धारा जलेका सरकारी भवनको स्थलगत अनुगमन

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनमा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएका प्रदेशस्थित सरकारी कार्यालयको भौतिक संरचनाहरुको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री कमल बहादुर शाहले मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, प्रदेश सभा भवन र सामाजिक विकास लगायत मन्त्रालयको अनुगमन गरेका हुन् ।

भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको प्रर्दशनमा सुदूरपश्चिम प्रदेशमा १ सय ३९ भौतिक संरचनामा क्षती भएको छ । आन्दोलनका क्रममा सवै भन्दा बढी क्षेत्री सुदूरपश्चिम प्रदेशमा भएको छ ।

प्रदेशमा १ सय १० वटा चार पाङग्रे सवारी र ५ सय १५ भन्दा बढी दुई पाङग्रे सवारी नष्ट भएको छ । त्यस्तै विभिन्न सरकारी कार्यालयका फर्निचर, कम्पृटर, लगायत कागजात नलेर नष्ट भएका छन् भने केहि चोरी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन कार्यलय सङ्ग कुनै गुनासो छैन पहिरो पीडितहरु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको चुरे गांउ पालिका वडा ४ ,५र ६ आमपानी , सैन , सिउती गाउँका पहिरो र बाढीपीडितहरुले ४ बर्ष बितिसक्दा पनि अझै पनि

अझै पढ्नुहोस्
अर्थ

प्रजिअ मार्फत सहकारी मन्त्रिलाई सिएमसी कैलालीको ५ बुँदे ज्ञापनपत्र

टीकापुर/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ५ बुँदे ध्यानाकर्षण सहित भुमि व्यवस्था, सहकारी

अझै पढ्नुहोस्