सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नेपाली सेना प्रमुख प्रधान सेनापती सिग्देलबिच भेटघाट

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ।

भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटघाट गरेका हुन्। सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन हुँदै छ। त्यसको लागि उनी कैलाली पुगेका हुन्। भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spilautomaten Need for Spin Tilbyder Spændende Chancer

Jocul cu Cincizeci de Coroane la Mașina Slot

Práctica guía para entender completamente ivybet app y sus ventajas exclusivas

Strategic crossings from start to finish through chickenroad offer surprising rewards and tricky traffic

Gedetailleerde informatie en betory casino voor de moderne speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा सामाजिक सद्भाव कायम रहेको : प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठ

टीकापुर/कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक

अझै पढ्नुहोस्