सुदुरपश्चिममा नेकपा एसद्वारा नेताहरूको कार्य विभाजन

शेयेर गर्नुहोस

टीकापुर/ ने.क.पा. (ए.स.) को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाउनु भएकाे छ ।

डडेल्धुरा जिल्लाका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सह-इञ्चार्जको जिम्मेवारी दिइएको छ।
शाहले प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको जानकारी दिनुभएकाे छ । उहाँले दार्चुलाकाे इन्चार्जमा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको बताउनुभयाे ।

कैलालीमा दीर्घ सोडारी, डोटीमा हर्कबहादुर सिंह, बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Wie man bei Online-Spielautomaten gewinnt Es ist entscheidend, kompetent genug zu sein, um Online-Spielautomaten zu spielen mit einem bestimmten Niveau Fähigkeit. Um bei diesem Spiel

अझै पढ्नुहोस्