सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ः३० बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सुदूरपश्चिममा लगानी गर्न सांसद चौधरीलाई मुख्यमन्त्री शाहको आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका छन् । प्रदेश सरकारले आगामी फागुन

अझै पढ्नुहोस्
खेलकुद

सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने भएको छ । वडा नम्बर १ को आर्थिक सहयोग र घोडाघोडी

अझै पढ्नुहोस्
समाचार

दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ ः परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बताए। दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै

अझै पढ्नुहोस्
समाचार

अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम दियो रा.मा.बि सुखडले

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचना हटाउन ७ दिनको समय दिएको छ । सोमबार एक सूचना

अझै पढ्नुहोस्