सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ः३० बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर आउनु हुने, बाढि ग्रस्तक्षेत्रकाे अनुगमन गरिने

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि शुक्रबार टीकापुर आउने कार्यक्रम तय भएकाे छ ।प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्न आउनुहुने भएको छ

अझै पढ्नुहोस्
समाचार

वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

धनगढी/डिभिजन बन कार्यलय डोटिले आज जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्ष मा बैठक बसि बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ । आइतबार

अझै पढ्नुहोस्
समाचार

नेपाली काँग्रेसको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि शुरु भएको छ । आइतबार शुरु भएको अधिबेशनको चौथो अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको

अझै पढ्नुहोस्
राजनीति

पाँचदलिय गठबन्धनको चुनावी आमसभा सप्पन्न

धनगढी/धनगढीमा पाँचदलिय गठबन्धनको चुनावी आमसभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन्। धनगढीमा सत्ता गठबन्धनले आयोजना

अझै पढ्नुहोस्