सालको १थान गोलिया ८ थान सालको चिरान बरामद

शेयेर गर्नुहोस


धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा ११ टप्पा गाउँ बाट १ थान सालको गोलिया ८ थान सालको चिरान आज दिउँसो १बजे बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय सुखड बाट बन रक्षक राजु नाथ निमेलको नेतृत्वमा गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा टप्पा गाउँको बुधराम कठरियाको घर छेउमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामत गरेको छ।

काठ सहित ट्प्पा का बुधराम कठरिया र जवलपुरका नरेश चौधरी लाई घर छेउमै काठ चिरान गर्दै गर्दा विशेष सुराकी आधार वन कार्यलयले प्रकाउ गरेको छ।

प्रकाउ परेका लाई आज नै थप अनुसन्धान र कारबाही का लागि धनगढी पठायको सब डिभिजन बन कार्यलय सुखडका प्रमुख सोम घलानले जानकारी दिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

‘पैतालीमा खिल पर्‍यो ‘ बोलको तिज गित सार्वजनिक

काठमाडौं । ‘पैतालीमा खिल पर्‍यो’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गितको म्युजिक भिडियो नयन शर्मा नामक

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा निस्सा हातमा पाउँदा स्थानीय खुसि, बाँकि वडामा पनि सुरु हुन्छ:- नगर प्रमुख थारु

टीकापुर/ टीकापुर नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेपछि स्थानीयले खुसी भएका छन् । नगरपालिकाले मंसिर १२

अझै पढ्नुहोस्
Highlights

जस्तो दुखमा पनि संर्घष गरेर अगाडि हिड्छिन साबित्रा

जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा न २ मा बस्ने सावित्रा शाहि अहिले ४१ बर्षकि भईन । बुवा अमर बहादुर शाही र आमा मनकला शाहिको जेठो

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट कार्यक्रम

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा

अझै पढ्नुहोस्