सार्वजनिक स्थलमा दाउरा वितरण गर्न मन्त्रालयकाे निर्देशन

शेयेर गर्नुहोस

धनगढी / बढ्दै गरेकाे चिसाेका कारण जनजिवन प्रभावित हुन नदिन दाउरा वितरण गर्न उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे निर्देशन दिएकाे छ ।


मातहातका डिभिजन वन कार्यालयलाई मन्त्रालयलाइ पत्राचार गर्दै सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएकाे हाे ।
जाडो याममा हुन सक्ने सम्भावित हिमपात तथा तराई क्षेत्रमा बढ्‌दै गईरहेको शितलहरले नागरिकको जनजीवन प्रभावित भईरहेको सन्दर्भमा कार्यालयहरुबाट सार्वजनिक स्थलमा आगो बाली ताप्ने व्यवस्थाको लागि नियमानुसार प्रभावकारी रुपमा दाउरा वितरण कार्य गरी दिन हुन भनी पत्रमा उल्लेख छ ।
तराइमा न्युनतम ६ डिग्रीदेखि अधिकतम २२ डिग्री रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न

धनगढी/कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बिच ६९औं प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ

अझै पढ्नुहोस्
खेलकुद

घोडाघोडी अस्पतालद्वारा जर्सी प्रदान

सुखड/ कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रालीले दुईवटा क्लवलाइ फुटवल जर्सी प्रदान गरेको छ । आज फरकफरक अनौपचारिक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष चिरन

अझै पढ्नुहोस्
समाचार

सालको चिरान काठ सहित एक जना प्रकाउ

सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको

अझै पढ्नुहोस्
समाचार

कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोर मा वनक्षेत्र पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे बजार

अझै पढ्नुहोस्