सामुदायिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाइदै

शेयेर गर्नुहोस

जमुना न्युरे, अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ३ मा रहेको चौकिडाडा महिला सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।

केही महिना अगाडि बाढीपीडित , सुकुम्बासीको नाममा चौकिडाडा महिलासामुदायिक वन उपभोक्ता समूह चौकीडाडामा महेन्द्र राजमार्ग छेउमा बन अतिक्रमण गरि बनाएका घरटहरा बल प्रयोग गरेर हटाउन लागेको छ । सब डिभिजन बन कार्यलय अत्तरियाले केही दिन अगाडि स्वस्फूर्त रुपमा अतिक्रमण क्षेत्र बाट खाली गराउनका लागि पत्राचार र माइकिङ्ग गरेको थियो ।

सब डिभिजन बन कार्यलय अत्तरिया प्रमुख निराजन कडालले भने सुरुवात सुकुम्बासी , बाढी पीडित , दलित को नाममा थोरै घरटहरा बाट बन अतिक्रमण सुरु गरि बिस्तारै बिस्तारै घरटहरा बाट ५०० घरटहरा र १०० घरटहरा बादी बस्ती बन अतिक्रमण गरि बसेको छ
।सब डिभिजन बन कार्यलयले अतिक्रमीत जमिन खाली गरि दिनका लागि सम्बन्धित ब्यक्तिहरु लाई पटक पटक अतिक्रमण जमिन छोडी दिनका लागि लिखित तथा मौखिक रूपमा भन्दा अतिक्रमण क्षेत्र खाली गराउन भनियको चौकीडाडा महिला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम राज भण्डारीले बताए ।

अतिक्रमण गरि बनायको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि आज डिभिजन बन कार्यलय धनगढी निमित्त प्रमुख भिम प्रसाद ढकालको नेतृत्वमा सशस्त्र बन रक्षक , बनकर्मचारी ,नेपाली प्रहरी र सशस्त्र प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण गरि बनाएका ५०० सय घरटहरा हटाउन थालियको छ ।

यता डिभिजन बन कार्यलय निमित प्रमुख ढकालले भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार , निगरानी राख्ने पुन घरटहरा बनायमा बन ऎन २०७६ अनुसारको घटना को अनुसन्धान गरि कानुनी कारबाही गर्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Alterspin Casino – Das Glücksspiel für jeden Alter

Ein Rausch aus Ägypten – Der Slot Zuluspins

Spelen bij Play2Win Casino: Een Onderzoeksrapport over Online Gokken en Casino Spellen in Nederland

Buitengewone getallen en zombillion voor toekomstige berekeningen

Umfassende Einblicke in die Möglichkeiten rund um wingaga für zukunftsweisende Projekte

Aktuelle Informationen für Glücksspiel-Fans mit wingagacasinos.de und wichtigen Tipps erwarten Sie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन हुन्न: मुख्यमन्त्री शाह

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुँने धनगढीमा एक कार्यक्रममा बताए । शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश

अझै पढ्नुहोस्