TRENDING
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Real Cash & Demo Mode
Next
Prev

सामुदायिक बनले दुनाटपरी उद्योग सन्चालन

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडीमा रहेको टेङ्गनुवा सामुदायिक बन उपभोक्ता समूह महिलाले दुनाटपरी उद्योग सञ्चालन गर्न थालेका छन् ।

सामुदायिक बनले स्थानिय महिलाहरुलाइ सामुदायिक बनको र बसन्ता सरक्षित बन कार्यक्रम  लगानीमा उद्योग संचालन गरका हुन् । धेरै लगानी पनि नलाग्ने आयआर्जन गर्न पनि अरुको भर पर्नु नपर्ने , र कच्चा पदार्थमा रुपमा  जंगलमा जती पनि सहजै पाईने सालका पातका दुनाटरी बनाउने उद्योगले राम्रो आम्दानी दिन थाले पछि उनीहरुले बताए ।

झण्डै २ लाख १५ हजारको लगानीमा  बैशाखको पहिला साता सामुदायिक बन उपभोक्ता समुहका ४० जना महिलाहरुले तालिम लियर उद्योग संचालन गरेका छन् । अहिले सामुदायिक बनले दुना टपरी उधोग सन्चालनमा ल्याए पछि महिलाहरु हौसियर काममा लागेको स्थानीय उपभोक्ता सन्जु क्षेत्रिले बताए ।

समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरीद गरी व्यवसाय सुरु गरि रहेका छन् ।  उनिहरु उद्योगबाट अहिले एक महिनामै आम्दानी लिन थाली सकेका छन् ।

टपरीको साइजअनुसार  २ रुपैयाँ देखि ५ रुपैयाँ सम्म मुल्य पर्ने दुनाटपरीको लागि कच्चापदार्थ भने स्थानीयले आफ्नै सामुदायिक बन बाट ल्याउने गरेका सामुदायिक बनको अध्यक्ष मैना ढकालले बताए । अहिले उद्योगमा दैनिक ५०० सय थान भन्दा बढी दुनाटपरी सम्म उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए ।
 
प्रर्यावरणीय दृष्टिकोणले निकै फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएकोले आफुहरुले यसले सामुदायिक बनको भबिस्यमा राम्रो आम्दानीको स्रोत हुने भएकाले आफुहरु यता तर्फ लागेको ढकालले बताए । गाउँघर शहरमा बिवाह, भोजभतेर तथा ब्रतबन्धमा लगायत कार्यमा प्रयोग हुने सालको दुनाटपरी को प्रयोग हुने हाम्रो बनमा सालको पात खेर जाने गरेकोले यसरी सामुदायिक बन सरक्षण सङै सदुपयोग हुने बसन्ता सरक्षित बन परिषद अध्यक्ष पुस्कल बमले बताए ।

महिलाहरु साझ बिहान घरको काम पछि बचेको समय आजभोलि  सालका पात टिप्ने र टपरी बनाउने काम पाए पछि आफुहरुलाई आयआर्जन गर्न सहज भएको स्थानिय ललिता आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Real Cash & Demo Mode

Изучение особенностей приложения Mostbet APK для мобильных беттеров

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्