सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय भेला हुँने

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय भेला हुने भएको छ ।

मंसिर ११ र १२ गते उक्त भेला काठमाडौकाे ठमेलको एक होटलमा आयोजना हुने भएको हाे ।
बैठकमा रेशम चौधरीले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ । उहाँद्वारा लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने उनी निकट नेताहरुले बताएका छन् ।

नयाँ पार्टी दर्ता गर्ने उद्देश्यले नै यो भेला बोलाइएको बताइएको छ । उहाका अनुसार रेशम चौधरी लगभग पार्टी छाडिसकेको र भेला पश्चात केही समयमा पार्टी दर्ता गर्नेछन्। पार्टी दर्ताको तयारीका लागि हरेक जिल्लामा कार्यक्रमहरु तयार भइरहेको बताइएको छ। हालः रेशम चौधरी डिल्लीबजारस्थित सदर जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Tagestouren am Daytonaspin-Rad

Pratiche innovative e soluzioni moderne per una coinvolgente ice fishing demo in ambiente alpino

Reliable platforms offering ξενα καζινο χωρισ ταυτοποιηση and secure gaming experiences abound

Complex strategies involving lizaro and modern gaming development techniques

सम्बन्धितखवर

छुटाउनु भयो कि !