TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

समय व्यवस्थापन तालिम सम्पन्न

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा समय व्यवस्थापन तालिम सम्पन्न भएको छ । घोडाघोडी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दीपक बहादुर चन्दको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि बौनिया जेसीज वर्ष २०१८ का अध्यक्ष तथा वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष जेसी धिरज शाही रहेका थिए ।

घोडाघोडी जेसीजका पदाधिकारी तथा बोर्ड सदस्यहरूको सहभागी रहेको तालिमको प्रशिक्षक जेसी धिरज शाहीले गरेको थिए । सहभागीहरूलाई समयको महत्त्व र समय व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएका थिए । घोडाघोडी जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष लक्ष्मण न्युरेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन घोडाघोडी जेसीज वर्ष २०२४ का महासचिव कलक जङ्ग सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

कान चेकजाँच शिविर सम्पन्न

जमुना न्युरे,गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा१ दिने नि:शुल्क कान चेकजाँच शिबिर सम्पन्न भएको छ। गौरीगंगा नगरपालिका वडा नं-२ को कार्यालयको समन्वयमा

अझै पढ्नुहोस्
घटना

टीकापुरमा चक्कु प्रहार गरि युवककाे हत्या

टीकापुर/कैलालीकाे टीकापुरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ ।लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहार गरि

अझै पढ्नुहोस्