सत्तीमा युवा संजालद्वारा दशै मिलन तथा सास्कुतिक कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित युवा संजालकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार सत्तीमा टीकापुर नगरपालिकाकाे आर्थिक सहयाेगमा युवा संजाल सत्तीकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेकाे हाे ।

युवा संजालका अध्यक्ष सन्ताेष नेपालीकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष याज्ञ प्रसाद न्याैपाने, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउद, सामुदायिक पुस्तकालय सत्तीका अध्यक्ष मनिराम ढुंगाना, पत्रकार गणेश क्षेत्री र संजालका सल्लाहकार संयाेजक धन बहादुर बुढा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

संजालका उपाध्यक्ष महेश रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संचालन युवा संजालका सचिव कृत बहादुर ठकुल्लाले गर्नुभएको थियाे ।

ताजा खबर

The Ultimate Guide to Mobile Roulette for Android Australia Instant

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिकलसेल एनिमिया रोगबाट पीडित तारालाई गरे भलन्मसाहरुले सहयोग

सुखड/सिकलसेल एनिमिया रोग बाट पीडित कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका तारा कुमारी चौधरीले उपचारका लागी आज घोडाघोडी नगरपालिकाको भलमन्साहरु

अझै पढ्नुहोस्
समाचार

चराहरुको रोजाइमा नकरोड ताल

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको साहयक ताल नकरोड ताल चराहरुको रोजाइमा पर्न थालेको छ ।

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्